मिति २०७९।०९।१५ गते १० बजे देखी महिला सदस्यहरुको लागि एकदिवसीय कौसीखेतालिम कायर्क्रम
यस संस्थाको लागि निम्न बमोजिमको पदहरू स्थायी रुपमा पूर्तिगर्नु परेकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०७७ कार्तिक ०७ गतेसम्म संस्थाले तोके बमोजिम दरखास्त आवहान गरिन्छ । क्र सं पद आवश्यक संख्या १ वरिष्ठ सहायक १ एक २ कनिष्ठ सहायक २ दुई ३ कार्यालय सहयोगीरमेसेञ्जर २ दुई विस्तृत जानकारीको लागि संस्थाको सूचना पाटी, र कार्यालयमा सम्पर्क राख्न…